null

Nepali Purpose Driven Life उद्देश्य प्रेरित जीवन / Nepalese Language Edition / Rick Warren

(No reviews yet) Write a Review
$37.99
SKU:
5X-EFTZ-5WJR
Weight:
20.00 Ounces
Adding to cart… The item has been added

Product Overview

Nepali Purpose Driven Life / Nepalese Language Edition / Rick Warren

 

तपाईं किन जीवित हुनुहुन्छ ? अहिले र यहीँ नै तपाईंका लागि परमेश्वरको अनन्त योजना यस पुस्तकले तपाईंलाई मद्दत गर्नेछ । चालीस दिनको व्यक्तिगत आत्मिक यात्रामा तपाईंलाई श्री रिक वारेनले डोऱ्याउनुहुने छ । यो यात्राले जीवनको अति महत्वपूर्ण प्रश्न, म यस संसारमा के को लागि छु ? को तपाईंको प्रत्युत्तरमा परिवर्तन ल्याइदिनेछ । आफूलाई परमेश्वरले सृष्टि गर्नुको उद्देश्य जान्नाले तपाईंको तनाऊ कम हुनेछ, तपाईंको शक्ति, जीवनका निर्णयहरु केन्द्रित हुने छन्। अनि सबैभन्दा महत्वपूर्ण कुरो तपाईंलाई अनन्तका लागि तयार पार्नेछ ।

उद्देश्य प्ररित जीवन एकाइसौ शताब्दीमा क्रिश्चियन जीवन जिउने एक खाका (नक्सा) हो । यो जीवनशैली परमेश्वरको अनन्त उद्देश्यहरुमा आधारित छ, सांस्कृतिक मूल्यहरुमा होइन । यसमा १,२०० बाइबलका सन्दर्भ पदहरु उल्लेख गरिएका छन् । यसले आराधना, संगति, चेलापना, सेवकाई र प्रचारका पारम्परिक व्याख्याहरुलाई चुनौती दिएको छ । श्री ओश्वाल्ड चेम्बर्सकै परम्परामा रहेर श्री रिक वारेनले जीवनको अर्थका बारेमा खारिएको बुद्धिमानी प्रस्तुत गर्नुभएको छ। यो पुस्तक आशा र चुनौतीको पुस्तक हो । तपाईं यसलाई बारम्बार पढिरहनुहुनेछ । अनि यो पुस्तक आउँदा पुस्ताहरुको लागि एक अमूल्य धरोहर हुनेछ ।

यस ग्रह (पृथ्वी) मा रहनका लागि राखिएका लाखौं करोडौं मानिसहरुलाई (यस पुस्तकले) स्वतन्त्रता प्रदान गर्नेछ । ब्रुस विल्किन्सन, लेखक प्रेयर अफ जावेज

 

Product Details

  • Paperback: 384 pages
  • Publisher: Bible Society (2006)
  • Language: Nepali

 

img-3133.jpg

Reviews

(No reviews yet) Write a Review